Photograph by
-
-
0
Edit Photo Details
Famous bisket jatra lingo was break down
भक्तपुरको ल्यसिङ्गखेलमा उभ्याउँदै गरिएको लिङ्गो आधा भभिदै गर्दा भाँचिएको थियो । साँझ ५ वजे देखि उठाउन सुरु गरिएको लिङ्गो साँझ ७ ः१५ वजेको समयमा भाँचिएको हो । लिङ्गो भाँचिदा असुभ भएको संकेत मानिने गरेको छ ।
नयाँ वर्षको आगमन पुरानो वर्षको अन्तको दिन साँझ उभ्याइने लिङ्गोले सुख सम्वृद्धीको प्रतिकका रुपमा लिने प्रचलन रहि आएको छ । लिङ्गो भाँचिय पछि बैकल्पिक रुपमा राखिएको अर्को लिङ्गो उभ्याइएको थियो । अर्को लिङ्गो बेलुका ११ः १० बजे उठेको थियो ।